जन्मदिने आमाबारे सचिन परियारको डरलाग्दो खुलाशा, कान्छी आमाले फर्काए कडा जबाफ, जेठी मम्मिसित बस्छु भन्दै रोए सचिन र बहिनि

काठमाडौँ | पछिल्लो समय मा के छ हजुर भनेर संसार भर चिनिएका सचिन परियारलाई जन्मदिने आमा पहिलो पटक मिडियामा आएकी छन्। सचिन को मुस्कान र बोलि को कारण उनि सनैको मन मा बस्न सफल भएका छन्। गुल्मी को एक कुनामा लिकेको आवाज लाई मिडियाको सहायता मा बाहिर निकाल्न सग्फल भएका थिए। सानै उमेर देखि शिल स्वभाब को कारण सचिन अहिले धेरैको मन मुटुमा बस्न सफल भएका छन्।

सचिनले अहिले सम्म धेरै गीत मा स्वर दिएका छन् भने धेरै भिडियो हरुमा पनि अभिनय गरिसकेका छन्। सबैको प्यारो भएका सचिन को आमा पनि केहि दिन अगाडी मिडिया मा आएकी थीइन। सचिनको आमा को भनाई अनुसार मेरो छोरा यहाँ सम्म आउँ पाउदा म धेरै नै खुसि भएकी छु , सधै भरि यसरि नै नाम राख्दै जाऒस ,, सधै सबैको यसरि नै प्यारो बन्दै जाहोस भनेकी छिन्। सचिनको बुवाले कान्छी श्रीमति ल्याएर आफुलाई घरबाट निकालेको भनेकि छन्। उता बुवाले उस्ले छाेडेर गए पछि छोरा छोरीको रेखदेख लगाई खुवाई गर्नका लागी सहरा चाइने भएका ले कान्छी श्रीमति ल्याएको बताएका छन् ऊनी भन्छिन उसले पैलेनै गुल्मी बस्दैमा अर्की श्रीमती ल्याई आफूलाई बेवास्ता गरेर बस्न नसकी हुनेको भनेकि छन् |

हेर्नुहोस बल्ल तेजेन्द्र र सचिनले फर्काएका छन् कडा जवाफ –