बिबादै बिबादका बीच सचिन परियारको नया गीत हान्छु ढुंगालेको भब्य शुटिङ, रुन छाडेर रमाइलो गरे

काठमाडौँ | पछिल्लो समय सचिन परियार बिबादमा आएका छन् जब उनकी जेठी आमा मिडियम आएर बिभिन्नाअरोप लगाएकी छिन सचिनको बुवा तेजेन्द्र परियारलाई | निर्दोष स्वभाव। हँसिलो अनुहार। बोलीमा चञ्चलता र मिठास। गुल्मीका सचिन परियार। अहिले सोसल मिडियाका हरेक प्लेटफर्ममा हिट छन्। अहिले सचिनलाई म्युजिक भिडियोदेखि टेलिफिल्ममा लिनका लागि तँछाड–मछाड नै देखिन्छ।

रमाइलो तरिकाले बोल्ने शैलीका कारण चर्चामा आएका सचिनको यात्रा तत्कालका लागि निकै फैलिएको छ। पहिलोपटक गुल्मीबाटै एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएका सचिनको बोल्ने शैली र हँसिलो आनीबानीले धेरैलाई तानेको थियो। पछिल्लो समय लोकप्रिय बनेको एप्स् ‘टिकटक’मा त्यसताका उनी निकै छाए। सचिनको आवाजमा टिकटक बनाउन नाम चलेकै कलाकारले पनि लिप्सिङ दिए। यसै बीच बिबादै बिबादका बिचमा शनिबार सचिन परियारको नया गीत हान्छु ढुंगाले शुटिन सम्पन्न भएको छ हेर्नुहोस –