सुन्दै ड,र लाग्दो घटना घट्यो, गाउमा रातिनै गु,ण्डाहरुले गरे सामुहिक आ,क्रमण, गाउले रुँ,दै मिडियामा (भिडियो सहित)

इटहरी । सुनसरीको दुहबी–९ मा रड भाला प्रयोग गरी सांघातिक हमाला भएको छ । ठूलो जत्था आएको समूहले हात, कान काटिएको हो । राती करिब ९ बजे गुण्डागर्दी शैलीमा आएका समूहले आक्रमण भएको जनाइएको छ । पिडित महिला र प्रत्यक्षदर्सिले त्यो दिनको घटनाको बारेमा सबै बताएका छन् ।

सामान्य विवाद लिएर ४ सय भन्दा बढी लिएर वडा नं. ९ का वडाध्यक्ष मेहदी हुसेनले आंतक मच्याएको पीडित परिवारले बताएको छ । प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्न नमानेको भन्दै पिडित मिडियामा आएका छन् । पिडित यस बिषयमा वडाध्यक्षसँग सम्पर्क कुरा हुन सकेन । घटनाको बास्तबिकता के हो ? तल भिडियोमा सम्पूर्ण जानकारी हेर्नुहोला ।