(कति जना थपिए हेर्नुहाेस्) – दुखद खबर : आज नेपालमा यति धेरै जनामा कोरोना संक्रमणको पुष्टि

छिमेकी देश भारतमा को- रोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर देखिएको छ भने पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढ्दै गएपछि सरकारले स्वास्थ्य मापदण्ड पालनामा जोड दिँदै आएपछि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४३७८ जनामा पिसिआर गर्दा ४९६ र ७२७ मा एन्टिजेन परीक्षण गर्दा ६३ लाई ( जम्मा ५५९ जना) काे- रोना पुष्टि भएको हो । यो सहित नेपालमा को- रोना संक्रमितको संख्या दुई लाख ८० हजार ५२४ पुगेको छ । पछिल्लो २४ घन्टामा १३८ जना निको भएर फर्किएका छन्।

यो सहित को- रोनाबाट निको हुनेको संख्या दुई लाख ७४ हजार १६५ पुगेको छ। त्यस्तै, को- रोनाको संक्रमणबाट थप १३ जनाले ज्या- न समेत गुमाएका छन्।

हालसम्म को- रोनाबाट मृ- त्यु हुनेको संख्या ३०५३ पुगेको छ। काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।