काठमाडौँको एउटा कोठामा हेर्नुहोस, बिचरा ३० बर्षिय बिमला…… भन्दै रुदै आइन, हेर्नुहोस के भयो यस्तो

काठमाडौँ | मकवानपुर जिल्ला हेटौडा निवासी ३० वर्षिय विमला विकको अवस्था हेर्दा सुन्दा तपाईहरुको पनि पक्कै गहभरि आँशु भरिनेछ | सानैमा आफ्नो बुबाले आमालाई छोडेर अर्कैसंग बिहे गरेपछि घरमा आमा छोरी मात्रै | आमालाई नै ज़िन्दगी भर हेरेर बस्छु भनेर अठोट राख्नुभएकि बिमला दिदि आज आफै जिवन र मृत्यु संग लडिरहनु भएको छ | ३० वर्षको उमेरमा बिहे नगरि आमाको ज़िन्दगीमा रमाउदै आउनु भएकि दिदिलाई एक्कासी पेट दुखेर अस्पतालमा जांच गराउनु जादा कलेजोमा मासु पलाएको र अप्रेसन गर्नुपर्छ भनेर सल्लाह दिएपछि सल्लाहअनुसार अप्रेसन पनि गर्नुभयो तर अप्रेसनपछि फेरि थाहा भयो कि कलेजोमा क्यान्सर पनि रैछ |

भएभरको रकमबाट त अप्रेसन भयो तर अब बाकि रकम जुटाउनु गाह्रो पर्यो र लकडाउनको समयमा हात फैलाउनु देशको अवस्था पनि यस्तै थियो, अहिले पुन ललितपुरको नेपाल क्यान्सर हस्पिटलमा चेकजांच गर्दा किमो गर्नु भनेर सल्लाह दियो तर त्यस्को लागि आर्थिक अवस्था कमजोर रह्यो , अहिलेको अवस्थामा आर्थिक अभावले गर्दा औषधि सम्म खानुलाई गाह्रो भैरहेको छ | यहि कुरा थाहा पाएर खबर पाएपछि मिडिया त्यहा पुगेको छ र उनको दर्दनाक कहानी तपाइँ माझ लिएर आएको छ | हेर्नुहोस र जति सक्नुहुन्छ सहयोग गर्दिनुहोला नत्र भिडियो सेयर गरेर भएपनि मनकारी सहयोग दाता नेपालीमाझ पुराइदिनुहोल –