अन्जली अधिकारीसंग सचिन परियारको लास्टै रमाइलो, हास्दा हास्दै मुर्छा पारे, हातैका पुजा गाएर सचिनले चकित बनाए हेर्नुहोस

काठमाडौ । पछिल्लो समय सामाजिक सन्जालमा जो कोहीले सुनेको नाम हो सचिन परियार जो गुल्मीबाट सबिन क्षेत्री र महेन्द्र भण्डारीको पहिलो भिडियोबाटै संसारभर चिनिएर भाईरल हुन पुगेका थिए र त्यसपछि भाईको यात्रा गीतसंगीतमा यसरी जम्यो कि उनले बाल गायक र नायकको पनि उपाधि पाए । यसैक्रममा उनी फेरी अर्को नया गितमा आज अभिनय गर्ने क्रममा काभ्रेस्थलीमा भेटिएका छन । लोक दोहोरी मोडलमा रानी मानिने अन्जली अधिकारीस“ग सचिन परियारको नया भिडियो आउदै छ नया“ बर्षको अवसर पारेर ।

छाता ओढे बोलको नाम रहेको यस लोक गितमा स्वर उज्जवल गिरी र सरस्वती पुरीको रहेको छ भने अभिनयमा सचिन परियार, अन्जली अधिकारी, ओबी रायमाझी, टिकटकमा भाईरल दाजुु बहिनीको जोडी साहिर र सुप्रिया क्षेत्री, मनिस कमेडी र तेजेन्द्र परियारको रहेको छ । र यो गित लेकसाइड टिभी मार्फथ आउदैछ । यसैक्रममा उही सुटि“मै पगेर टिमस“ग अन्तरबार्ता लिदा सचिन र अन्जलीको घमासान कमेडी भएकोे छ । अझ सचिनले त झन अन्जली र ओबीको हालसालै चर्चित बनेको हातेका पौजा गाउदै सबैलाई चकित पार्दै मर्नेगरि हसाएका छन, हेरौ —