लोकमार्गको जंगलमा फस्टाउदै देह-व्यापारः भर्खरका युवतीदेखि बिवाहित महिलासम्म

बारा – बारामा पुर्वपश्चिम लोकमार्गको निजगढ पथलैया र पथलैया अम्लेखगंज सडकखण्डको जंगलमा दे-ह व्यापार फस्टाउदै गएको छ । कम आय भएका महिलाहरू दाउरा घाँसको बहानामा बिभिन्न स्थानबाट आएर लोकमार्ग छेउछाउको जंगलमा यौ न क्रि याकलामा सरिक हुनेक्रम बढ्दै जान थालेको हो ।

बारामा रहेको निकुञ्ज क्षेत्र, राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पछिल्लो समय दे ह व्यापार गर्नेको सख्या समेत बढ्न थालेको छ । वन क्षेत्र प्राय सुनसान हुने र प्रहरीको समेत ध्यान नजाने भएकाले यस क्षेत्रमा दिनप्रति दिन दे ह व्यापार गर्नेको सख्या समेत बढेको हो । पुर्वपश्चिम लोकमार्गका कारण उनीहरुका ग्राहक प्राय सवारी चालक र स्थानीयहरू हुने गरेका छन् ।

भिडियो हेर्नुहोस्….

यद्यपी उनीहरू सानै उमेरमा गरिने अपरिपक्व प्रेम विवाह, रुमानी सपना, फेशन अनुकुल चल्नु पर्ने ईच्छा आदीका कारण पनि सानै उमेर देखि यौ न व्यवसायमा लागेको

यौ न व्यवसायी महिलाहरूसँग यौ न व्यवसायमा लाग्नुको कारण सोध्दा उनीहरूको सटिक जवाफ हुने गर्दछ– आर्थिक बा ध्यता । यद्यपी उनीहरू सानै उमेरमा गरिने अपरिपक्व प्रेम विवाह, रुमानी सपना, फेशन अनुकुल चल्नु पर्ने ईच्छा आदीका कारण पनि सानै उमेर देखि यौ न व्यवसायमा लागेको पाईएको छ ।

दैनिक के खाउँ र के लाउँ भन्ने पिडामा रुमल्लिएका महिला आफ्ना साना नानीलाई मीठो खाने कुरा किनेर दिने आशमा बाध्य भएर जिबिको पार्जनको लागी दे ह व्यापार गर्ने गरेको उनीहरू बताउँछन् ।

सडकको बिभिन्न ठाउँहरुमा नैं बसेर खुलेयाम ग्राहकहरुसँग बार्गेनिङ गरिरहेका दे ह व्यापारीहरुको संख्या पछिल्लो समयमा बढ्दै गईरहेको छ । खुल्लम–खुल्ला दे ह–व्यापार र अ नैतिक कार्य हुने गरे पछि अहिले बारा जिल्ला दे ह व्यापारको लागि चर्चामा रहेको छ ।

बाराको बन क्षेत्रमा हुँदै आएको अवैधधन्दा नियन्त्रण गर्न प्रहरी समेत निकै प्रयास गरेको छ । प्रहरीको भ्यान आउँदा भने उनीहरू वन भित्र लुक्ने

प्राय: महिलाहरु श्रीमानले छोडेको तथा दिनभर ज्याला मजदुरी गर्दा समेत उचित पारिश्रमिक नपाएको र घरको आर्थिक अवस्था समेत कमजोर भएकै कारण प्रमुख रुपमा यो पेशामा लाग्ने गरेको उनीहरुको भनाई रहेको छ । बाराको बन क्षेत्रमा हुँदै आएको अ-वैधधन्दा नि-यन्त्रण गर्न प्रहरी समेत निकै प्रयास गरेको छ । प्रहरीको भ्यान आउँदा भने उनीहरू वन भित्र लु-क्ने गर्छन् ।

प्रहरीले पटक पटक सम्झाउने गरेको र पछिल्लो समयमा प्रहरीले गएर ल-खेटने गरेको भए पनि नियन्त्रण हुन भने नसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गौतम मित्रले जानकारी दिए । बारा प्रहरीले पटक पटक उनीहरुलाई सम्झाउने र अ-टेर गर्नेलाई ल-खेट्ने गरेको भएता पनि न्युनिकरण भने हुन सकेको छैन ।

पछिल्लो समय पुर्वपश्चिम लोकमार्गको निजगढदेखि अंम्लेखगंजको सडक खण्डलाई अघोषित रेड लाइट एरिया नैं भनेर चिनिने गरेको स्थानीयहरु बताउछन् ।