होटल मालिक चारआली जङ्गलमा मृ ,,त फेला,बिचरा! छोरी रुदारुदै बेहोस, भुइँमा ढलिन, घटनाको भित्री बास्तबिकता यस्तो, भाइ रुदै आए मिडियामा, खुल्यो भित्री रहस्य र नालीबेली (भिडियो सहित)

झापा बिर्तामोडको गाउँले होटलका सञ्चालक तिलक निरौला चारआली जंगलमा मृत अवस्थामा फेला परेका छन । त्यससंगै जङ्गलमा एकाएक मानिसहरुको भिड बढेर प्रहरीलाई समेत अनुसन्धान गर्न गाह्रो भएको थियो । रहस्यमय मृत्यु भएका तिलक बिर्तामोड मनमोहन हस्पिटल छेउमा रहेको गाउँले होटल संचालन गर्थे । छिमेकीहरुका अनुसार सारै मिलनसार उनी सबैका प्यारा थिए । कसैले नसोचेको भयो भन्दै धेरै चिन्तामा देखिन्थे उपस्थित सबै । तिलक निरौला मोटरसाइकलसहित २ दिनअघि देखी बेपत्ता भएको सामाजिक सञ्जालमा सूचनाको रुपमा आएको थियो । खोजी कार्य तिब्र रुपमा गरेको परिवारले कतै भेट्न सकेन । उनको बारेमा मे. ९ प २२०९ नम्बरको साइन मोटरसाइकलसहित निरौला बेपत्ता भएको सामाजिक सञ्जालमा पोस्ट भएको थियो । चारैतिर चर्चा चलेको थियो ।

बिर्तामोड-५ बस्ने निरौलाको शव जंगलमा फेला परेको प्रहरीले जनाएको छ । लाश जंगलभित्र रहेको र ह त्या भए नभएको बारेमा अनुसन्धान गर्न प्रहरी टोली कुकुर सहित घटनास्थल पुगिसकेको र प्रारम्भिक अनुसन्धान समेत सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनास्थलमा पुगेर प्रहरीले घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइसकेको छ । शब पोस्टमार्टमका लागि पठाइसकेर तिब्र गतिमा अनुसन्धान गरिदै गरेको प्रहरीले जनाएको छ । आज घटनास्थलमा पुग्दा छोरीले रुदै यस्तोसम्म भनिन कि सबैका आँखा रसाए । मृतकका भाइले रुदै भित्री बास्तबिकता बताए । छोरी रुदारुदै बेहोस भएकी छिन । बुढी आमाले रुदै राम राम भनेको सुनेर सबै छक्क परे । उनिहरुले रुदै यस्तोसम्म सुनाए कि त्यहा उपस्थित सबैजनाको रुवाबासी नै चल्यो । भाइले बोलेका हरेक शब्दले सबैको मन छोयो । घटना हुनुअघि त्यहाबाट हिड्नुअघि फोनमा यस्तोसम्म भनेका रहेछन । भाइ र छोरिले रुदै खोले सुरुदेखिको कसैले नसोचेको डरलाग्दो भित्री रहस्य र नालीबेली तलको भिडियोमा हेर्नुहोला आँसु आउनेछ |