“जुठे” सिरियलकी आमा एक्कासी आइन मिडियामा, कामको राम्रो मुल्यांकन नहुदा आक्रोश पोखिन हेर्नुहोस

काठमाडौ । करिब ३ दशकदेखि नेपाली कलाकारिता क्षेत्रमा संलग्न रहेकी एक कलाकार जसलाई धेरैले चिन्छन नायिकाको रुपमा नचिने पनि उनलाई क्यारेक्टर आर्टिस्टमा नचिन्ने कमै होलान । यदि तपाई झन कलाप्रेमी हुनुुन्छ भने यो क्यारेक्टर कलाकारलाई झन मज्जाले चिन्नुहुन्छ । हो आज हामी करिब ३०—३१ बर्षदेखि यस क्षेत्रमा आबध्द चर्चित कलाकार बिधा कार्कीको बारेमा कुरा गर्दैछौ । करिब करिब हाराहारीमा १०० भन्दा बढी सिरियल र फिल्म लगायत धेरै शर्ट मुभिमा पनि अभिनय गरेकी बिधा अहिले

चर्चित सिरियल जुठे र म त तिन छक्कै परे जस्ता अन्य सिरियलहरुमा पनि अभिनय गरेकी छिन । आफूलाई नाटयश्वरीले साथ दिएकी भन्दै आफनो पहिलो सिरियल आमा भएको जानकारी गराउछिन र यसपछि आफूलाई यस क्षेत्रमा मनै देखि लाग्न प्रेरित गरेको पनि जानकारी गराईन तर कुनै कारणबश यो सिरियल टिभीमा आउन सकेन । र बिस्तारै नेपाल प्रहरी र सशस्त्र प्रहरीका बिभिन्न फिल्महरुमा पनि खेल्ने अवसर पाएको जानकारी गराउछिन । २७ बर्षको उमेरबाट यस क्षेत्रमा लागेकी बिधाले बिभिन्न दुख, कष्टहरुलाई झेल्दै आईन, हेर्नुहोस