मोडल / नायक समाज सेवी कुमुद पन्त को फेरि अर्को सहयोग !

मोडल / नायक समाज सेवी कुमुद पन्त ज्युले तेरह्थुम जिल्लाको फेदापे गाउपालिकाको सिम्ले ३ मा आगो लागि भएर २२ घर जलेर नष्ट भएका पिडित हरु को लागि सहयोग गर्नु भएको छ !

दैब पनि कति निस्ठुरी😥😥 तेरह्थुम जिल्लाको फेदापे गाउपालिकाको सिम्ले ३ मा आगो लागि भएर २२ घर जलेर नष्ट भएको रहेछ , यो दुःखको घडीमा बेलायत बासी Kumud Pant सर ले१०,२८५ दस हजर दुई सय पचास सहयोग गर्नु भएको छ धन्यवाद बिपत को बेला #hamroteamnepal का भाइ हरु सग हातेमेलो गर्नु भएको मा 😍🇳🇵🙏🙏