कौडा गीत “लाफा” सार्बजनिक (भिडियो सहित)

कौडा तथा सालैजो गीतमा ख्याती कमाएका गायक हेमन्त आले मगर को लय शब्दमा तथा हेमन्त आले र रेनु राना मगरको स्वरमा रहेको कौडा गीत “लाफा ” सार्बजनिक भएको छ l

साली भेनाको कथामा आधारित अत्यन्तै रमाइलो र टिपिकल कौडा गीतको भिडियोको छायांकन देवदहको चरन्गेमा भएको थियो जसको दृश्य निर्माण अविरल फिल्म्सले गरेको छ भने भिडियोको निर्देशन छायांकन तथा सम्पादन बिष्णु भट्टराईको रहेको छ भने सगुन शर्माको श्रीन्गार रहेको भिडियोमा रेनु राना मगर र खेम गुरुङको अभिनय रहेको छ l खेम गुरुङ र रेनु राना मगरको प्रस्तुतिमा रहेको कौडा गीत गायीका रेनु राना मगरकै youtub च्यानल देखि सार्बजनिक भएको छ हेरौ सार्बजनिक गीत “लाफा”