कुशल र पुर्णकलाले दर्शक भावुक बनाए, इनेपाल खबरले सार्वजनिक गरेको पहिलो दोहोरी नै चर्चामा (भिडियो)

काठमाण्डौ – केही दिन अघि मात्र विधिवत उदघाटन भएको एनेपाल खबरले सञ्चालनमा ल्याएको दोहोरी बाट सार्वजनिक भएको पहिलो दोहोरिन निकै चर्चामा आएको छ ।

कुशल बेल्बासे र पूर्णकला विसीले आवाज दिएको सो गीतमा उत्कृष्ट टुक्का सहित दोहोरी गाइएको छ । कुसलको पछिल्लो गीत हातैका पौजाले बोलको गीतमा दोहोरी गाइएको छ । गीतलाई छिटो समयमै धेरैले मन् पराएका छन् ।