एक दिनमै १० लाख भदा बढिले हेरिसके ‘फोटो फिरिममा २’ गीत, रातको १ बजे गीत रेकर्ड गर्दा भुत आउँछ भन्दै रचना र प्रताप दास डराए (भिडियो हेर्नुहोस)

कला’कार शिशिर भण्डारीले दर्शकले अत्याधिक मन पराएको गीत ‘फोटो फिरिममा’ को सिक्वेल ‘फोटो फिरिममा २’ को प्रदर्शन मिति सार्वज’निक गरेका छन् । उनले आफ्नो आधि’कारिक फेसबुक मार्फत एउटा सानो ट्रेलर क्लिप सेयर गर्दै ‘फोटो फिरिममा २’ लाई २०७८ साल बैशाख २ गते रिलिज गर्ने जानकारी दिएका हुन्।

कला’कार शिशिर भण्डारीकै शब्द तथा संगीत रहेको ‘फोटो फिरिमा’ बोलको गीतमा मेल भर्सनमा प्रताप दासको आवाज रहेको थियो भने फिमेल भर्सन’मा रचना रिमालको आवाज रहेको थियो। यस्तै सार्वजनिक गीतको ट्रेलर अनुसार ‘फोटो फिरिमा २’ लाई नया नया न्युज नेपाल नामक युटुब च्यान’ल मार्फत रिलिज गरिने छ।

सांगी’तिक जगतमा दर्शक’हरुले अत्या’धिक मन पराएको गीत ‘फोटो फिरिममा’ को सिक्वेल कहिले आउछ भनेर दर्शकहरु पर्खाईमा थिए तर अब दर्शको कौतुहलता मेटिएको छ। ‘फोटो फिरिममा’ को भिडियोमा माया, विश्वास र घातको एउटा कथालाई निकै मार्मिक तरिकाले प्रस्तुत गरिएको थियो र त्यस कथाको अन्य भने भएको थिएन र दर्शक’हरुलाई भने यो कथाको अन्त्य कसरी हुन्छ भन्ने जि’ज्ञाशा थियो र अहिले पनि छ।

दर्शक’हरुमा रहेको यो जिज्ञाशा भने ‘फोटो फि’रिममा २’ ले मेट्ने छ। यसैबिच शिशि’रले गीतको गायक र गायिकाको खुलाशा गरेका छन् । गीतलाई प्रताप दास र रचना रिमालले गाउने भएका छन् साथमा निकै नै प्रतिभा’शाली गायक कुमार अभिको पनि यसमा आवाज रहने छ ।