भाईरल सम्झना शाहीकाे राउटे बस्तिमा किन पुगे गायक कुशल बेलवासे र शर्मिला कंडेल

केपि कुमार जलन ,बागलुङ

यतिबेला सामाजिक संजालमा भाईरल बनेकाे नाम हाे सम्झना शाही उनै शाहीकाे राउटे बस्तिलाई कलाकार शर्मिला कंडेलले म्युजिक भिडियाेमा प्रस्तुत गरेकी छिन । राउटे बस्ति र राउटेहरूकाे सामाजिक चलन र उनिहरूले प्रयाेग गर्दे अाएकाे पाेशाक लाई पनि म्युजिक भिडियाेमा उतारीएकाे छ ,भने अार्थिक अबस्था र दुख सुख गरि शहर पसेर उच्च शिक्षा हासिल गरेकाे यथार्त र माया प्रेमकाे एक अन्तरभाबलाई ठट्याैली पारामा झल्काईएकाे छ ।

पछिल्लाे समय लाेकदाेहाेरी मा चर्चित नाम कुशल बेलबासे र गायिका शर्मिला कंडेलकाे अावजमा रहेकाे यस गितकाे लय शब्द राजु सुनामले गरेका छन भने माेडल सतिस अधिकारी ,शर्मिला कंडेल र चक्र साउद अारसि काे मुख्य भुमिका रहेकाे छ ।

गितकाे म्युजिक भिडियाेमा देबेन्द्र कुवरकाे निर्देशन,अमित विककाे छाँयाङकन र टेकेन्द्र शाहकाे सम्पादनमा रहेकाे भिडियाे लाई S3k ईन्टरटेनमेन्टले बजार व्यबस्थापन गरेकाेे छ , भिडियो हेर्नुहोस् :