लोक गायिका कृष्ण परियारलाई श्रीमान छाडेपछि बिचल्ली,मिडियामा चल्यो रुवाबासी ,छोरीलाई बचाउन सकिनन्

लोकप्रिय लोकदोहोरी गायिका कृष्ण परियारको परिवारमा अर्को बज्रपात थपिएको छ।केहि समय अगाडी श्रीमान ले छाडेपछि बिचल्ली भएकी कृष्ण परियारको भाई यो बेला अस्पतालको बेडमा छन।कृष्ण परियार रुदै मिडियामा आएकी हुन्।उनलाई आएको सहयोग रकम दिने क्रममा उनि रुदै मिडियामा आएकी हुन्। उनलाई श्रीमानले पनि छाडेका रहेछन भने छोरीको पनि अकालमै ज्यान गएको रहेछ।

सहयोग उठाएर छोरी बचाउछु भन्दा पनि श्रीमानले उल्टो झपार्दै माग्ने काम नगर भनेपछि आफु संग भएकै पैसाले बचाउन खोज्दा पैसा नपुगेर छोरीको निधन भएको समेत कृष्ण परियारले खुलाएकी छिन।छोरीलाई ब्लड क्यान्सर भएको रहेछ।छोरीको निधन संगै श्रीमानले पनि अलपत्र पारेर छाडेको खुलाएकी छिन।

बिना कारण श्रीमानले हरेक दिन टचर दिने र भनेको नमान्ने भएपछि सम्बन्ध टुटेको समेत खुलाएकी छिन् भने अहिले श्रीमान कहाँ छन थाह नभएको समेत बताएकी छिन।फेरी मिलन गराउदा हुन्न भन्दा उनले अब कैले मिलन न हुने बरु भोकै बच्ने भन्दै आफुले भोगेको पिडा फेरी थप्न नचाहने बताएकी छिन।हेरौ यो बिशेष कुराकानी :