समय बदलिदिन्छ सपनाहरु भत्किन सक्छन्!

भावना अधिकारी भुसाल,

समय बदलिदिन्छ
सपनाहरु भत्किन सक्छन्!
वचनहरु फेरिन सक्छन्!
विश्वास ढल्न सक्छ ,
वाचाहरु तोडिन सक्छन्!
तर झिनो आशा बचाइराखौ
जिन्दगी फेरि मुस्कुराउन सक्छ……।