बिरामी अनिता खड्कालाइ भेट्न सालको पातका गायक कुलेन्द्र बिश्वकर्मा जादा रोकिएन आँसु,भारत लादै अनितालाइ

सबैलाई उदाहरणीय जोडी बनेर चिनाएका अनिता खड्का र बिनोद खड्कालाइ भेट्न अस्पताल पुगेका नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायक कुलेन्द्र बिश्वकर्मा भाबुक भएका छन। अन्तरबार्तामा बोल्दा बोल्दै उनि भाबुक भए अझ गीत गाउने बेलामा त उनको बोलि अबरुद्ध भएको छ।केहि दिनमा अनिताको ठुलो अपरेशन हुने भएपछि कुलेन्द्र भेट्न गएका थिए। आफ्नो तर्फबाट केहि आर्थिक सहयोग बोकेर अस्पताल सम्म पुगेका कुलेन्द्र आफुले गीत गाउदै गर्दा अनिताको आवाजमा जव गीतमा सुनिन तव आँखाभरि आँसु पार्दै निशब्द भए ।

युकेमा बस्ने समाजसेवी र जापान मा बस्दै आउनु भएका समाजसेवीको टोलिले पठाउनु भएको उक्त सहयोग रकम हस्तान्तरण गर्न कुलेन्द्र अस्पताल पुगेका थिए। पहिलोपटक छोरीको अगाडी अनिता पनि बोल्न थालेपछि सबै चकित परे।अनितालाई सहयोग गर्नको लागि सिधा कमल सरगमलाई सम्पर्क गर्नुहोस :9851224970
पुरा भिडियो हेर्नुहोस :