२०७७ कै सुपरहिट काठे लोक गीत कालो कपाल रातो रिबन आयो, १ घन्टामै भयो यस्तो नसोचेको भाइरल हेर्नुहोस

काठमाडौ । नेपाली लोक भाका भनेको एकदमै पुरानो र नेपालको आफनै मौलिक गित र भाका हो, जहा“ यस्को उत्पति पनि नेपालनै हो भने अहिले यसले राम्रो ब्यावसायिक र आर्थिक पाटो पनि छुट्टै पकड जमाउदै गईरहेको छ । अहिलेको जमातमा यस्ले यति ठूलो बजार बनाईसकेको छ कि पहिला लोक भाका भनेर मुख बटार्ने कलाकार देखि युवायुवतीहरुले समेत यस्लाई राम्रो र उचित स्थान दिन थालेका छन । आज हामी यसै भाका मध्येको लोक काठे भाकाको बारेमा कुरा गर्देछौ, जस्को पूर्बमा आफनै पकड र यस्का दर्शक छन र अहिले पुरै नेपाल भरिनै पकड जमाएको छ । हो आज हामी यसै भाकाको नया“ गित लिएर आएका छौ ।

जस्मा स्वर रहेको छ चर्चित गायक उज्जवल गिरी, सन्जय सौगात र कल्पना गुुरुङको । जसमा अभिनय स्वयम उज्जल, लोमश शर्मा र नव मोडल सुुम्निमा लम्सालको रहेको छ । यस काठे भाकालाई राम्रो राम्रो फे्रममा खिचेका छन सुरेश श्रैष्ठ भने निर्देशन गुरुआमा स्मिृति तिमिल्सिनाको रहेको छ । यस गितकी सजृक हुन बेलायत बस्ने सिता राना मगर, भने यो गितलाई लेकसाइड टिभीले बजार ब्यवस्थापन गरेको जानकारी दिएका छन ब्यस्थापक सबिन क्षेत्रीले । छुट्टै र फरक बनेको यो गितले दर्शक मन जितेर भाईरल हुने कुरामा कुनै शंका छैन, हेरौ |