राजु परियार, कमला घिमिरे, अर्जुन सापकोटा र लक्ष्मी खड्काको पहिलो गित ‘गुरास फुल्यो’ सार्बजनिक भयो (हेर्नुहोस भिडियो)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा निशान वानियाँको उत्कृष्ट निर्देशनमा राजु परियार , कमला घिमिरे , अर्जुन सापकोटा र लक्ष्मी खड्का, राजकुमार वानिया र अप्सरा वलिको आवाजमा रहेको “गुरास फुल्यो ” गीत सार्बजनिक भएको छ। Panas Films युटुब च्यानल मार्फत रिलिज भएको “गुरास फुल्यो ” गीतमा राजकुमार बनिया र अप्सरा ओलीको समेत आवाज रहेको छ। राजु परियार , कमला घिमिरे , अर्जुन सापकोटा र लक्ष्मी खड्का अहिले सम्म धेरै गीत हरुमा आवाज दिएका छन । उनिहरुको स्वर धेरै नै राम्रो भएको कारण ले गर्दा बजारमा उनका धेरै गीतहरु बज्ने गर्दछन।

बच्चा देखि लिएर बुढाहरुसम्म गीतहरु बज्ने गर्दछन। “गुरास फुल्यो ” गीतको शब्द नेत्र अर्यालले गरेका छन् भने यस गीतको संगीत राजकुमार बनियाले गरेका छन। यस म्युजिक भिडियोमा कलाकारहरु बिक्रम नेपाली र रेश्मा सुबेदीको अभिनय देख्न सकिन्छ। उक्त गीत धेरै नै राम्रो बनेको कारण सबै को मन मा बस्न सफल भएको छ। छोटो समयमा धेरै दर्शकहरु को मायाको कारण यो गीत लाई अहिले सम्म धेरै दर्शक हरुले हेरीसकेका छन।

राजु परियार , कमला घिमिरे , अर्जुन सापकोटा र लक्ष्मी खड्का एक राम्रो गायककारहरु हुन। उनिहरुले पनि धेरै स्वरहरुमा आवाज दिएका छन। उनको स्वर धेरै नै राम्रो भएको कारण ले गर्दा बजारमा उनका धेरै गीतहरु बज्ने गर्दछन। बच्चा देखि लिएर बुढासम्मका ले उनीहरुकै गीतहरु गाउने गर्दछन। उनको स्वर राम्रो भएको कारण पनि उनिहरु मेला – महोत्सब मा पनि जाने गर्दछन्।

कमला घिमिरे एक सामान्य परिवार मा जन्मेकी हुन। उनको कलाले गर्दा अहिले उनलाई नचिन्ने सायद कमै होलान। धेरै गीत हरुमा आवाज दिएकि कमलाका गीतहरु बजारमा धेरै नै बज्ने गर्दछन्। बच्चा देखि लिएर बुढासम्मका ले उनीहरुकै गीतहरु गाउने गर्दछन। उनको स्वर राम्रो भएको कारण पनि उनिहरु मेला – महोत्सब मा पनि जाने गर्दछन्।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :