बाल्यकालका साथीसँग राजेन्द्र खड्गी : मेरै अगाडी १०–१५ वटा राँगा ढाल्थ्यो (हेर्नुस् भिडियो)

राजेन्द्र खड्गीको नाम लिनासाथ हेटौँडामा रहँदा उनले एक मुक्काले राँगा ढालेको प्रसंग उप्किहाल्छ । कतिपय यसलाई पत्याउँछ, कतिपय अझै पनि ‘हावा’ भन्दै उडाउँछन् ।

तर, खड्गीका बाल्यकालका साथी राजमान महर्जनलाई यो यथार्थ भएको दाबी गर्छन् । ‘उसको कामै राँगा ढाल्ने थियो । दिनमा १०–१५ वटा राँगा ढाल्थ्यो । म टुलुुटुलु हेर्थे,’ खड्गीसँगै बसेर अन्तरवार्ता दिने क्रममा महर्जनले प्रसंग निकालेका छन् ।

खड्गी कस्ता थिए त बाल्यकालमा ?

बाँकी जान्नका लागि खड्गी र महर्जनलाई सँगै राखेर हाम्रो कला टिभीले तयार पारेको यो रमाइलो भिडियो कुराकानी हेर्नुस् :