मारुनी भाका – फुलेको फुल सार्वजानिक

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

त्यस्तै फेरि अर्को नयाँ गीति कोसेली मारुनी भाका – फुलेको फुल सार्वजानिक भएको छ । उक्त गित मा साजन राइ र रचना रिमाल को स्वर सुन्न सकिनेछ त्यसैगरी गीतमा शब्द सङ्गीत नरेन्द्र खालिङ्ग राइले भरेका छन्।

हेर्नुहोस म्युजिक भिडयो :

हेर्नुहोस म्युजिक भिडयो :