घरबेटीले १४ बर्षकी बालिकालाई निर्घात कुटपिट गरी खुट्टानै भाचिदिए, भाडा नतिरेको भन्दै यस्तो सम्म गरेछन् (भिडियो सहित)

झापा । नेपालमा आजकल हरेक दिन नराम्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन । कहिले ह त्या कहिले आ त्म ह त्या कहिले चोरी त कहिले लुटपाट । संकटकाल सकिएपछि शान्त बनेको नेपालमा कहिलेकाही नसोचेको घटना सुन्नु पर्दा सबै नेपालीहरुलाई दुखी बनाउदै आएको छ । झापामा फेरि अर्को सोच्नै नसकिने घिनलाग्दो घटना घटेको छ । श्रीमान १५ दिन कतै काम गर्न जादा एक परिवारमा जेठाजुले बुहारी भगाएका छन्।

धर्म चाहार नाम गरेका पिडित युवा मिडियामा आएर आफ्नो श्रीमती दाइले भगाएको भन्दै आफ्नो गुनासो पोखेका छन् । बलात्कार गरेको आरोपमा ८ बर्ष जेल बसेर आएका माइला दाजुले आफ्नी श्रीमती लिएर १४ दिन अगाडी बाट बेपत्ता भएको जनाएका छन् । उनले प्रहरी कार्यालयमा उजुरी दिएका छन् तर अहिले सम्म उनकी श्रीमती र दाइ फेला नपरेपछि उनि मिडियामा आएका हुन् ।आखि के हो त वास्तविक घटना ? तल भिडियोमा सबै जानकारी हेर्नुहोला ।