बेलायतमा जनगणनाको लागि दर्ता गर्ने अन्तिम दिन भोली हो ।

गोमा पौडेल,
बेलायतमा जनगणनाको लागि दर्ता गर्ने अन्तिम दिन भोली हो । यहां हाम्रो पुस्ता सम्म नेपाली पहिचान स्थापित गर्ने यो एउटा अवसर हो । यो अवसरलाई गुम्न दिनु हुदैन । तपाई हामी सबैले यो गर्न छुटाएनौ भने यो सम्भव छ । विभन्न संघसंस्थाहरूको सहकार्यमा एनआरएनले यो अभियानलाई तिब्रताका साथ संचालन गर्दै आईरहेको छ । census फर्म भर्नु अनिवार्य कानुनी कुरा पनि हो भने नेपाली पहिचान हाम्रो गौरव पनि हो । तसर्थ आफुपनि भरौं र अरूलाई पनि भर्न सहयोग गरौं ।

अध्यक्ष
गोमा पौडेल.   CLICK HERE TO SUBMIT NOW