४८ बर्ष उमेर अन्तरको भाइरल लिम्बू जोडी रु,दै मिडियामा, अझै घर बनेन, रुदा,रुदै हसाए भन्छन छोरो अझै जन्मिएन तर प्रयास जारी छ, लजाइन बोजु (भिडियो सहित)

४७ बर्ष उमेर अन्तरको भाइरल लिम्बू जोडी एक बर्षपछि पहिलोपटक फेरि मिडियामा आएका छन । इलामका एक जोडी पछिल्लो समय निकै चर्चामा रहेका छन । टिकटकमा समेत भाइरल बनेको जोडी निकै अचम्मको देखिन्छ । हास्नु हुन्न है नामक सिरियलमा समेत बेजोड अभिनय गर्दै गरेको जोडी भावुक हुँदै मिडियामा आएका छन । ७० बर्षका श्रीमान र २० बर्षकि श्रीमती रहेका उनीहरुको जीवन अनि माया देखेर सबै चकित बनेका छन । बुढेसकालमा आफू एक्लै भएको र नाति नातिना हुर्काउन गाह्रो भएकाले आफुले बिहे गर्नुपरेको बताउने लिम्बू बाजेले हरेक शब्दमा हसाएर भुतुक्कै बनाउछन ।

आफुले नातिनी समानकी युवतीलाई प्रेम प्रस्ताव राखेको देखि अहिले चल्दै गरेको जिन्दगी सम्मको जीवन कहानी बताउदा झन्डै बाजेले आँसु खसाए । २० बर्षकि पुजाले पनि आफुले धेरै दु:ख पाएको र बाजेले सुख दिन्छु भनेपछी बोल्दाबोल्दै माया बसेको पत्तै नपाएको बताइन । अहिले टिकटक बनाउनमा ब्यस्त जोडीको घरमै पुगेर सुपर अनलाइन टिभी टिमले अन्तरवार्ता गरेको छ । निकै हसाउने भाइरल बाजेले हसाएर भुतुक्कै बनाए । अझै छोरो नजन्मेको तर प्रयास जारी रहेको बताउदा सबैलाई हसाएर भुतुक्कै बनाए । हसाउदा हसाउदै रुवाएका भाइरल बाजेले भावुक हुँदै अझै घर बन्न नसकेको बताउदै यस्तोसम्म सुनाउदा सबैका आँखा रसाए । तलको भिडियोमा हेर्नुहोला |