बिहे गरेर ७ दिनमै बेहुली फिर्ता पेटको बच्चा फालेर बेहुला फरार, छोरी रुदै आइन मिडियामा (भिडियो सहित)

सुन्दा अचम्म लाग्दो घटना अहिले झापामा घटेको छ । झापाको कमल गाउपालिका ७ मा रहेको ठुलो बाह्रघरेमा एक युवकले अर्काको श्रीमती भगाएर फेरी फिर्ता गरेका छन् । श्रीमान विदेशमा हुँदा एकै गाउको युवक संग उनि भागेकी थिइन । अहिले ति पिडित युवतीलाई भगाउने कान्छा श्रीमानले छोडेर फरार भएपछी उनको बिचल्ली भएको हो । बिष्णु ताजपुरिया नाम गरेका युवकले बिभिन्न प्रलोभन देखाएर मलाई बिहे गर्छु भन्दै फकाएको उनले बताएकी छिन ।

बिष्णु ताजपुरियाले भगाएको ७ दिनपछि पहिलेकै श्रीमानको घरमा उनलाई छोडी दिएको तर पुर्ब श्रीमान र गाउलेहरुले त्यहाँ बस्न नदिएपछि उनि बिचल्ली परेकी हुन् । अहिले बिष्णु ताजपुरिया फरार रहेको र सम्पर्क बिहिन भएको उनले बताएकी छिन । बिष्णु ताजपुरियाका २ जना छोराछोरी र श्रीमान विदेश हुँदा भाग्ने युवती बोधिका ताजपुरियाका पनि २ जना साना छोराछोरी छन् । अहिले ति साना नानीहरुको बिजोक भएको छ । कसरि यस्तो घटना घट्न पुग्यो त ? श्रीमान र साना छोराछोरी हुदाहुदै अर्कै केटा संग भाग्ने बोधिका ताजपुरियाले पनि आफूलाई फकाएको आरोप लगाएकी छिन । पेट बोकाएर ७ दिनमै फिर्ता गरेर केटा फरार भएका छन । केटिले गरिन आत्महत्याको प्रयास,झापामा नसोचेको भएको छ । पेटको बच्चा फालेर फरार भएपछी निर्दोष आमा जेलमा परेकी छिन । आखिर किन परिन त निर्दोष आमा जेल, पहिलोपटक छोरि मिडियामा आएकी छिन खुल्यो डरलाग्दो भित्री रहस्य र नालीबेली तलको भिडियोमा हेर्नुहोला !