चर्चित लोकप्रिय गायक गणेश अधिकारी र कमला पोखरेलको आवाजमा रहेको गीतमा रंजिताको मनछुने अभिनय ( भिडियो )

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

यसौ विच सुमधुर स्वरकी धनि गायिका कमला पोख्रेल र गणेस अधिकारीको आवाजमा प्रतिभाशाली कलाकार कमल पौडेलको शब्द सिर्जनामा उनै बहुप्रतिभाका धनि गायक तथा सर्जक गणेश अधिकारीको लय संकलनमा रहेको लोक दोहोरि गित ‘भालेको डाकैमा’ सार्बजनिक भयको छ।

भिडियो तर्फ कपिल लामाको निर्देशन रहेको छ भने अजय रेग्मीको छायांकन रहेको छ र उक्त भिडियो सम्पादन भने दिपक बिष्ट को रहेको छ। उक्त गीतमा गणेश अधिकारि र रन्जिता गुरुङ को अभिनय रहेको छ।

उक्त गीतलाई दिपिका म्युजिकको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ। उक्त गीतलाई सफलताको शुभकामना।हेर्नुहोस भिडियो :