सामाजिक संजालमा गा,लीको बर्षा भएपछि दोहोरी च्याम्पीयनका निर्णायक प्रजापति पराजुली मिडियामा, अब राजु परियार आउने संभावना कति ? (भिडियो)

नेपाल टेलिभिजनबाट प्रशारण भईरहेको दोहोरी च्याम्पियनको पहिलो भागबाटै दर्शकहरुले निर्णायकहरुको आलोचना गर्न सुरु गरेका छन् । धेरै जस्तो सुनेका आवाज र देखेकै व्यक्तिहरुको सहभागीता रहेको कार्यक्रममा निर्णायकहरुले प्रतिस्पर्धीहरुको भोषभुषामा गरेका कमेन्टका कारण निर्णायकहरु प्रति दर्शकको आलोचना आएको हो ।

बिशेषत कल्प्ना दाहाललाई निर्णायक चन्द्र शर्माले भाईरल साईरल भएको प्रजापति पराजुलीले कपालको बिषय र दौराको बिषय जोडेपछि दोहोरी पहिरन भन्दा पनि कला गला हेर्नुपर्ने भन्दै सामाजिक संजालमा आलोचना भएको छ । धेरैजनाले राजु परियारको माग समेत गरेका छन् । हामीले निर्णायक मध्य एक प्रजापति पराजुली संग उक्त बिषयमा कुराकानी गरेका छौं । हेर्नुहास् उहाँसंग गरिएको कुराकानी |