नेपाली सांगीतिक बजारमा आयो ”मार्यो पिरतीले” कति को मन छोला, कन्चन को घटनामा आधारित (भिडियो सहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

त्यस्तै गायक अनिश खड्का / बसन्ता खनाल को सुमधुर आवाज लय/शब्द , राजु पौडेलको सिर्जनामा सांगीतिक कोसेली ”मार्यो पिरतीले” बजारमा सार्बजनिक भयको छ।

राजु पौडेल को निर्देशन रहेको छ भने अनिश खड्काको छायांकन सम्पादन रहेको छ र उक्त भिडियो रोजी म्युजिक बाट सबर्जनिक भएको छ ।

भिडियो हेर्नुहोस :