मोडल तथा निर्देशक कुमुद पन्तले फेरि गर्नु भयो दुखि: पिडित हरुलाई सहयोग !

     बेलायतमा लामो समय देखी बस्दै आउनु भएको कलाकार, मोडल तथा निर्देशक कुमुद पन्तले फेरि गर्नु भयो दुखि: पिडित हरुलाई सहयोग ! लक्ष्मी बोगटी कुँवरले आफ्नो फेसबुक वाल मा स्टाटस लेख्दै जानकारी गराउनु भएको छ । आदर्णिय दाजु उच्च सम्मान uk निबासी Kumud Pant दाजुले मेरो खातामा 10093 दस … Continue reading मोडल तथा निर्देशक कुमुद पन्तले फेरि गर्नु भयो दुखि: पिडित हरुलाई सहयोग !