मोडल तथा निर्देशक कुमुद पन्तले फेरि गर्नु भयो दुखि: पिडित हरुलाई सहयोग !

बेलायतमा लामो समय देखी बस्दै आउनु भएको कलाकार, मोडल तथा निर्देशक कुमुद पन्तले फेरि गर्नु भयो दुखि: पिडित हरुलाई सहयोग !

लक्ष्मी बोगटी कुँवरले आफ्नो फेसबुक वाल मा स्टाटस लेख्दै जानकारी गराउनु भएको छ ।

आदर्णिय दाजु उच्च सम्मान uk निबासी Kumud Pant दाजुले मेरो खातामा 10093 दस हजार सहयोग गर्नु भएको छ उहाले जुन ठाउँमा एकदमै नाजुक छ उहालाई दिनु भन्नू भएको छ दाजु हजुरले बिस्वास गरेर पठाएको रकमले म यो परिवारलाई दिनेछु जहाँ अहिले 25 बर्षको उमेरमा बिधुवा हुनुभएको छ नत खानलाई छ न कृया गर्न खर्च छ दुईवटा छोरा छोरी हुनुहुन्छ फेरि पाच महिनाको गर्भवती हुनुहुन्छ यो अबस्थामा सेतो कपडा पैरनु कति बिडम्बना पेटको बच्चा ले के खान पाउछ ।

उहाँको पीडा देखेर उहालाई दिने निर्णय गरियो दाजु हजुरलाइ कोटि कोटि नमन सधैं नेपाली दुखि हरुलाइ सहयोग गर्ने हजुर को मनलाई स परिवारलाई उनै पशुपति माइले रक्षा गरून् दाजु नमन दाजु अनि स परिवारलाई धेरै सम्झना । नोट: त्यो भिडियो अस्ति एउटा दाजुले पाच हजार दिदा खेरि बनाएको हु धन्यवाद ।