श्रीमान विदेशमा श्रीमति अर्कैसँग टाप कसेपछि विजोग (भिडियोसहित)

झापामा एकपछि अर्को घटना हुन थालेका छन् । यसैबीच झापाको कमल गाउँपालिकामा विदेशमा श्रीमान हुँदा श्रीमति अर्कैसँग टाप कसेपछि यतिबेला विजोग भएको छ । मायाजालमा पारेर शारीरिक सम्बन्धसमेत राखेर ५ महिनादेखि फरार भएपछि एक महिलाको विजोग भएको हो । उनका श्रीमान विदेशमा छन् ।

विहे गर्छु भन्दै मायाजालमा पारेर घरमा समेत भित्र्याएका थिए । पूरा जानकारीका लागि भिडियो हेर्नुहोस् |