नेपालकै खतरनाक महिला रेस्लर भगवतीले अन्तरबार्तामै पत्रकारलाइ उचालेपछि, झन्डै हानाहान लास्टै रमाइलो भयो हेर्नुहोस

काठमाडौ । बिश्व जगत हल्लाईरहेको र अहिले चलिरहेको एउटा सबैले मनपराएको नाटकिय खेल पनि भन्न रुचाउछन दर्शकहरु जो एकदमै देश देखि बिदेशसम्म चर्चित छ खेल हो रेस्लिङ । जस्ले नेपालमा पनि राम्रै बजार पाएको छ जसरी बिश्वभर पाएको छ । यसमा महिला पुरुष दुबैले सहभागिता जनाउन सक्छन र जनाएर बिश्व चर्चित हुनुका साथै नाम र दाम पनि भरपुर कमाउन सक्छन जसरी अहिलेका चर्चित रेस्लरले कमाईरहेका छन ।

हो आज हामी नेपालकी पहिलो महिला रेस्लरको बारेमा कुरा गर्दैछौ । जस्को नाम हो भगवती खडका जो पछिल्लो धेरै समय देखि नेपालका हरेक रेस्लिङको आयोजना गर्ने र स“गै त्यसमा सहभागिता पनि जनाएकी छिन । र नेपालबाट पहिलो महिला रेस्लर हुदै सबै पुरुषहरुलाई पनि भगाएकी छिन । जिन्दगीको पहिलो ‘फाइट’ बाटै आफ्नो परिचय बदलेकी २९ वर्षीया भगवतीले आज ‘फाइटर’ कै परिचय बनाएकी छन्– उनी नेपालकी पहिलो महिला कुस्तीबाज (रेस्लर) हुन्।

हामीकहाँ पुरुषको तुलनामा महिला खेलाडीको उपस्थिति कम छ। खेलाडीको वर्तमान संघर्षपूर्ण र भविष्य अन्यौलग्रस्त हुन्छ भन्ने मान्यताका कारण खेलकुद क्षेत्र धेरै कम महिलाको प्राथमिकतामा पर्छ। जो यो क्षेत्रमा हाम्फाल्छन्, उनीहरू पनि पुरुष खेलाडीको छायाँमा पर्ने गरेको राष्ट्रिय खेलकुद परिषदका रोहितकुमार दाहाल बताउँछन्।
हेर्नुहोस –