‘शत्रु’ पाल्पाकी प्रिया सारू मगर र रेशम निर्दोशको बजारमा आइसक्यो ! हेर्नुहोस भिडियो !

केपि कुमार जलन/ बागलुङ

जब आफुले माया गरेर आफु भन्दा पनि धेरै बिश्वास र भरोसा गरेको मान्छे ले सबै बिश्वास भरोसा नै तोडेर आफ्नो साथ छोडेर बाटो अन्तै मोडेर जान्छ भने सर्वेश्व लुटिय जस्तो लाग्छ । आफुनो जिउने सबै आशाहरु पनि मरेर जान्छ यो माया भन्ने चिज पनि कस्तो हुदो रहेछ न कसैले देख्न सक्छ त नकसैले अनुमान गर्न सक्छ भनिन्छ माया बिनाकाे जीवन अनायसै कल्पना गर्न पनि सकिँदैन मुटुमा बसेकाे मानछेकाे तस्बिर हाेस माया मुटुकाे धड्कन भन्दा पनि प्याराे हुन्छ तर चाेखाे माया प्रेमकाे परिभाषा नबुझ्दा कतिकाे जिन्दागि धरापमा परेकाे थुप्रै उदाहर‌ण छन ।

हाे यस्तै यस्तै माया प्रेमकाे मिलन पछि बिछाेडकाे एक अन्तरभावलाई टपक्क टिपेर पाल्पाकी लाेक दाेहाेरी गायिका प्रिया सारू मगरकाे सत्रु गित बजारमा अाएकाे छ । अहिलेका बहुचर्चित गायक रेशम निर्दाेश र प्रिया सारू मगरकाे कर्णप्रिय अाबज रहेकाे याे गितकाे लय शब्द रमेश परियारले गरेका छन भने चर्चित माेडल सारीका केसि र बिमल अधिकारीकाे अभिनय रहेकाे छ ।

मुना ईन्टरटेनमेन युटुब च्यानलबाट सार्वजानिक गरिएकाे म्युजिक भिडियाेकाे निर्देशन स्मृति तिमिल्सिना गुरूआमा , सुरेश श्रेष्ठकाे छाँयाङकन र प्रकाश धमलाकाे सम्पादन रहेकाे छ |

भिडियो हेर्नुहोस :