बल्ल बाहिरियो कावासोतीमा ६ म’हिने शि’शु ह,त्या को डर,लाग्दो रह,स्य, पा’पीले यसरि मा”,रेछ !

कावासोती | बालिकाको हत्यामा संलग्नलाई नियन्त्रणमा लिएर कारवाही गर्न माग गर्दै स्थानियले प्रर्दशन गरेका छन् । कावासोती नगरपालिका वडा –४,मा ६ महिने बालिकालाई हत्या गरिएको भन्दै हत्यामा संलग्नलाई पक्राउ गरि कारवाही गर्न माग राखि शनिबार प्रहरी कार्यालयमा स्थानियले प्रदर्शन गरेका हुन् । ६ महिने बालिकालाई आफ्नै घरपरिवारले नियोजित रुपमा हत्यागरेको भनि बालिकाकी आमाले जाहेरी दिएपछी अनुसन्धानमा संलग्नलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताउनुभयो ।

स्थानियले भने प्रहरीले घटनाको छानबिनमा उदासिनता देखाएको भन्दै शनिबार प्रर्दशन गरेका थिए । उनिहरुले घटनाको निश्पक्ष छानविन गरि दोषिलाई कारवाहीको माग गरेका छन् । प्रहरी नायव उपरिक्षक गिरीले संलग्न भनिएको व्यक्तिलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान प्रक्रिया शुरु गरिएको बताउनुभयो । हेर्नुस |