नेपालकै उत्कृस्ट नाचौ नाचौ डानसिङ्ग गित ”हेल्लो बेबी” सार्बजनिक (भिडियो सहित)

पछिल्लो समय नेपालि लोक तथा दोहोरी गित क्षेत्रको सांगितिक बजार निकै फराकिलो वन्दै गएको छ | त्यसमा पनि प्रत्यक्ष घम्साधम्सी लाईभ दोहोरी भन्ने वितिकै नसुन्ने स्रोता कमै छन् । प्रत्यक्ष घम्साघम्सि लाईभ दोहोरीको क्रेज बढेसंगै नेपालि लोक गित संगितको पनि छुट्टै पहिचान वनेको छ । पछिल्लो समयमा सामाजिक संजालको मार्फत बाट गित संगित गायक गायिका भाईरल वनेका छन् । भने कति पय नया सिर्जना विकास हुदै नव कलाकारको उत्पादन पनि बढ्दै गईरहेको छ । कुष्ण कडेलको इन्द्रेणी कार्यक्रम र कमल कुमार विकको सारङ्गि संसार युटुवमा अत्यन्तै रुचाईएको लाईभ दोहोरी कार्यक्रम हो ।

पछिल्लो समय सांगितिक बजारमा गित संगीत को माहोल निकै चर्की रहेको क्रेज छ , सबै दर्शक स्रोताहरुको नजरमा निकै लोकप्रिय वनेको छ , यसो त भाईरल स-साना वाल गायक गायिकाहरुको आगमनले पनि लाईभ दोहोरीको छुट्टै क्रेज वनेको दर्शकहरुको प्रतिकृया पाईएको छ , भने युटुव प्राय लाईभ दोहोरीका भिडियो नै ट्रेडिङ्गको अग्र स्थानमा रहने गर्छन् ।

यसैविच पछिल्लो समयका निकै लोकप्रिय गायक एवम् सर्जक बिजया भण्डारी लगायत पुष्पा बोहरा चर्चित गायिका को डानसिङ्ग गित बजारमा सार्बजनिक भएको छ । लोकप्रिय गायक एवम् सर्जक बिजय भण्डारी र र सुमधुर स्वरकी धनी पछिल्लो समयकि चर्चित गायिका पुष्पा बोहरा को उत्कृष्ट उक्त गित ”हेल्लो बेबी” लाइ दर्शक स्रोताले निकै मन समेत पराएका छन भने युटुवमा निकै राम्रो प्रतिकृया पाई रहेको छ ।

मायाप्रेम कै विषय बस्तु दर्शाइएको उक्त गित अत्यन्तै रोचक र रमाईलो वनाऊने छ : हेर्नुहोस पुरा भिडियो :