लगातार ६ दिन देखि नेपालकै टप ट्रेन्डिङ १ मा बिनोद र अनिता खड्काको पहिलो गीतले, धेरै गीतलाइ उछिनेर बनायो यस्तो रेकर्ड

काठमाडौ । केही समय अगाडि सामाजिक सन्जाल र टिकटकमा एउटा श्रीमानका बारेमा धेरै चर्चा परिचर्चाहरु चुलिए सबैले श्रीमान भनेको यस्तो हुनुपर्छ भनेर पनि भने र धेरैले त यस्तै श्रमिान पाए जिन्दगी सुखी र खुशी हुन्थ्यो भनेर पनि भने । हो उनै महान श्रीमान बिनोद खडका जो आज हामी उनको र उनकी श्रीमती अनिता खडकाको पहिलो जिबनकहानी गित लिएर आएका छौ । गुल्मी पिपलधाराका बिनोद केही समय देखि श्रीमती अनिताको ब्रेन हयाम्रेज जस्तो रोगस“ग लडनको लागि धेरै प्रयास गरे र अहिले धेरै सुधार आएको छ |

लेकसाइड टिभी र ब्लु स्काई नेपालको पहलमा सुरु भएको उनकी श्रीमतीको उपचारले अहिले सही स्थान पाएको र निको भएको छ बिस्तारै बिस्तारै र यही समयमै उनको लागि त्यही मिडियालेनै पहिलो गित बनाईदिएको छ ।

सायद यो जोडीलाई नचिन्ने त कमै होलान त्यसैले उनको बास्तकित र सत्य कथा उतारिएको गितको बारेमा कुरा गरौ । जस्मा स्वर दिनुभएको छ रेशम निर्दोष र सुनिता बुढाले भने शब्द नेत्र अर्र्यालको छ । यसैगरि आकर्षक फ्रेममा खिचेका छन राजेश घिमिरेले जस्लाई बुटवल गुल्मी र पाल्पामा खिचिएको थियो । जस्मा बिनोद भण्डारीको निर्देशन र महेन्द्र भण्डारीको लय एरेन्ज रहेको छ । यसलाई सम्पदान भने मनोज कार्कीले गरेका छन भने यो गितमा सम्पुर्०ा लगानी सबिन क्षेत्रीको रहेको छ,।

हेर्नुहोस भिडियो