मोडल सारिका केसीलाई एक्कासी यो कस्तो रोग लाग्यो ? मार्मिक म्युजिक भिडियो सहित !

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा गायिका सुनिता बुढा क्षेत्री र लोकप्रिय गायक मौसम गुरुङको स्वरमा गीतहरु एकपछि अर्को सार्वजनिक हुने क्रममा”मुटु दुखायो’सार्वजनिक भएको छ ।

ओम छिनालको शब्द सृजना तथा संगीतमा सागर गुरुङको संगीत संयोजन रहेको उक्त गीत गीत मालाश्री डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । बिनोद भण्डारीको निर्देशन रहेको म्युजिक भिडियोमा महेन्द्र गौतम र सारिका केसीको कारुणिक अभिनय रहेको छ ।

राजेश घिमिरेले छायांकन गरेको म्युजिक भिडियो मनोज कार्कीले सम्पादन गरेका छन् । आशा छ यो गित पनि बिगतका गित झैँ लोकप्रिय बन्ने छ ।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :