छोरा नजन्माएको भन्दै श्रीमतीलाई निर्घात कुटपिट,संबेदनशील अंगमा पाइप घुसार्दिने ,छोरीमाथि दुर्ब्यबार (भिडियो सहित)

झापा । आजकल नेपालमा बिभिन्न श्रीमान र श्रीमती बीचका घटनाहरु घटिरहेका छन् । पाँचथर घर भएकि एक महिला रुँदै मिडियामा आएकी छिन । आफ्नो श्रीमानले दिनदिनै कुटपिट गरेको भन्दै उनि मिडियामा आएकी हुन् । पाँचथर घर भएकी महिला र उनकी कान्छी छोरी अहिले झापामा आएका छन् । उनीहरुले घरमा आफ्ना बुबाले कुटपिट गर्न्ने र अन्य दुर्ब्यबार गर्ने भन्दै आरोप लगाएका छन् । श्रीमानले कान्छी श्रीमती ल्यायेदेखी हेला गर्न थालेको र कुटपिट गरी आफुहरु ज्यान जोगाउन झापामा आफ्नो माइतीघर आएको भन्दै दुख पोखेका हुन् ।

छोरा नजन्माएको भन्दै श्रीमानले अर्की श्रीमती ल्याएको र आफूमाथि दिनदिनै कुटपिट भएको भन्दै उनले मिडियामा आएर बताएकी छिन । आफ्ना छोराछोरीलाइ पनि बुबा बाट दुर्ब्यबार भएको भन्दै उनीहरुले आरोप लगाएका हुन् । उनले श्रीमानबाट केहि पनि सहयोग र साथ् नपाएर उल्टै कुटपिट हुने र आफ्नो ज्याननै खतरामा रहेको भन्दै दुख पोखेका छन् । पांचथर बाट भागेर माइत झापा आएका आमा र छोरीले आफुहरु संग १ रुपैया पनि नभएको र श्रीमानको डरले पाँचथर घर फर्कन कठिन भएको बताएका छन् । प्रहरीमा उजुरी दिए पनि आफुहरुलाई अझै न्याय नमिलेको भन्दै आरोप लगाएका हुन् । तल भिडियोमा जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ हेर्नुहोला ।