धादीङमा जीउदै पुरेको डोजर चालकलाई कस्ले भगायो ! उप मेयरले भनेपछि खुल्यो यस्तो रहस्य

घाँस बोकेर घरतर्फ गइरहेकी धादिङकी एक महिलालाई एक्साभेटरले ठक्कर दिएपछि जिउँदै पुरेको छ। त्रिपुरा सुन्दरी गाउँपालिका (१ मा सोमबार दिउँसो सवा २ बजे एक्साभेटरले महिलालाई जिउँदै पुरेको हो। घाँस बोकेर घरतर्फ गइरहेकी धादिङकी एक महिलालाई एक्साभेटरले ठक्कर दिएपछि जिउँदै पुरेको छ। त्रिपुरा सुन्दरी गाउँपालिका (१ मा सोमबार दिउँसो सवा २ बजे एक्साभेटरले महिलालाई जिउँदै पुरेको हो।

यसै विषयलाइ लिएर हामीले गाउपालिका का उपमेयर संग कुरा कानि गरेका छौ के भन्छीन त उपमेयर देवि पाण्डे यो भिडीयो हेर्नुहोस |