कुन राशिका लागि कति शुभ छ आगामी महिना ? हेर्नुहोस् चैत महिनाको राशिफल

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

सूर्य मीन राशिमा, वृहस्पति चैत्र महिनाको आरम्भमा मकर राशिमा रहने छ १६ गतेबाट कुम्भ राशिमा रहनेछ । शनी मकर राशिमा रहने छन् । मंगल चैत्र महिनामा वृष राशिमा रहने छ । राहु वृष राशिमा, केतु वृश्चिक राशिमा रहन्छ । शुक्र चैत्र महिनाको आरम्भमा कुम्भ राशिमा २ गते मीन राशिमा प्रवेश गर्ने छन् चैत्र २६ गतेबाट मेष राशिमा रहने छ । बुध कुम्भ राशिमा विचरण गर्ने छन् । मीन राशिमा चन्द्र रहेका समयमा चैत्र महिना आरम्भ हुनेछ । चैत्र महिनाको १५ गते फागु वा होली पर्व परेको छ । चैत्र २९ गते घोडेजात्रा परेको छ ।

त्यसो त ज्योतिषशास्त्रमा राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन्। यी राशीका नाम हुन् – मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन।

राशिफलमा जे जस्तो भनिएता पनि यो महिना तपाइको शुभ रहोस्, धन, सम्पत्ति प्राप्ति होस्, घरपरिवार, इष्टमित्र, पारिवारबीच मेलमिलाप र खुसीयाली छाओस्, नयाँ कामका क्षेत्रमा उन्नती र प्रगति होओस्, सबैमा शुभकामना । धन्यवfद ।

पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस् |