१४ दिनपछि बन झाँ”क्री छुटे, भयो भब्य स्वागत (भिडियोसहित)

मोरङ । बेलबारीका चर्चित वन झाँक्री कृष्ण घतानी १४ दिनपछि हिरासत मुक्त भएका छन् ।
अभद्र मुद्दामा १४ दिन हिरासत बसेर उनी रिहा भएका हुन् । उनले आफूले कमीकमजोरी गरेको हुन सक्ने भन्दै सबैसँग क्षमा पनि मागेका छन् । उनले आफु सदैब सत्यको बाटोमा अघि बढ्ने बताएका छन् । कमीकमजोरी सच्याएर आगामी दिनमा सेवामा समर्पित हुने जनाएका छन् ।