भित्ताको काटिमा सुत्ली डोरीले झुन्डिए बहिनीले रुदै मिडियामा (हेर्नुहोस भिडियो)

झापाको दमकमा नसोचेको घटना घटेको छ । एक युवाले भित्ताको काटिमा त्यो पनि सानो सुत्लीको डोरिमा झुन्डिएर आत्म’हत्या गरेका छन । सुन्दै छक्क परिने यो घटना’को सम्पुर्ण भित्री नाली’बेली निधन भएका युवककी बैनीले बताएकी छिन । पहाड घर भएका युवक र उनकी श्रीमती झापा दमकमा डेरामा बस्दै आएका थिए । डेरामा बस्ने उनिहरु पहिले नै छुट्टिएर बस्ने भन्ने सहमतिमा डिभोर्स समेतको तयारी भैसकेको र अन्तिममा श्रीमतीले मिलेर बस्ने भनेपछी मिलेर बस्न थालेको दुई महिना नबित्दै नसोचेको घटना घटेको छ । बहिनीले रुदै यस्तोसम्म सुनाइन कि सुनेर सबैका आँखा रसाए ।

कहिल्यै झगडा नगर्ने सोझो दाइलाई मर्न बाध्य बनाएको बताउदै भक्कानो छोडेकी बहिनीले सुरुदेखिको सम्पुर्ण कहानी बताउदा त्यहा उपस्थित सबैमा रुवाबासी नै चल्यो । भित्ताको काटिमा सुत्लीको डोरिले झुन्डिएर कसरी आ’त्मह’त्या गर्छ त मान्छेले ? सबै अचम्ममै परे । घटना हुनुभन्दा केही मिनेट अगाडी बहिनीलाई भ्वाइस म्यासेज गरेका दाजुले म्यासेजमा भाउजूले मलाई यस्तोसम्म गर्दैछे म माथी यस्तो षड्यन्त्र हुदैछ कसैलाई नछोड्नु भनेर भनेका रहेछन । भ्वाइस म्यासेजमा दाजुले रुदै यस्तोसम्म भनेका रहेछन तलको भिडियोमा हेर्नुहोला मन रुनेछ |