कुन राशिका लागि कति शुभ छ यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

२०७७ फाल्गुन १५ गते शनिबार देखि २०७७ फाल्गुन २१ गते शुक्रबार सम्मको साप्ताहिक राशिफल
आजको पञ्चाङ्ग – २०७७ फाल्गुन १५ शनिबार माघशुक्ल पूर्णिमा तिथि दिनको ०३ः१६, मघा नक्षत्र बिहानको ११ः५२, बव करण, सुकर्मा योग, पद्म योगा परेको छ । सूर्योदय बिहान ०६ः३२, सूर्य अस्त बेलुका ०६ः०२, दिनमान २८ घटी ४४ पला र चन्द्रमा सिंह राशिमा रहेको छ । आज विश्व गैरसरकारी संस्था दिवस परेको छ । आजबाट श्रीस्वस्थानी व्रत समाप्ती तथा माघ स्नान समाप्ती हुन्छ ।

त्यसो त ज्योतिषशास्त्रमा राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन्। यी राशीका नाम हुन् – मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन।

राशिफलमा जे जस्तो भनिएता पनि यो महिना तपाइको शुभ रहोस्, धन, सम्पत्ति प्राप्ति होस्, घरपरिवार, इष्टमित्र, पारिवारबीच मेलमिलाप र खुसीयाली छाओस्, नयाँ कामका क्षेत्रमा उन्नती र प्रगति होओस्, सबैमा शुभकामना । धन्यवfद ।

पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस् |