अचम्मै भो ! नेपालमै एउटै पुरुषका ४-४ ओटी श्रीमती, बिधुवा युवतीलाई समेत छोडेन, रुदै आए श्रीमती

काठमाडौ । कहिले सुन्नु भएको छ एउटै पुरुषका ४, ४ ओटी श्रीमती हुन्छन भनेर, मलाई लाग्छ छैन होला तर आज हामी तपाईलो यो अचम्मको घटना बारे जानकारी दिदैछौ । जुन घटना हो इलामको र यि युवती हुन मस्कान थापा र यिनका श्रीमान जो २ बर्ष देखि हराईरहेका छन उनको नाम हो बल बहादुर राई । जो घरबाटै एककासी कहा कता बेपता भए अतोपतो केही छैन । बलबहादुर उनै हुन जस्का अहिलेसम्म ४—४ ओटा श्रीमती भईसकेका छन । जहा गयो त्यही बिहे गर्ने बानी राखेका बल बहादुर राई अहिले आफनी चौथी श्रीमतीलाई छाडेर फरार भएपछि मुस्कान भनिने उनकी श्रीमती रुदै मिडियामा आएकी छिन ।

घर परिबारबाट समेत अपहेलना बेहोर्न परेपछि श्रीमती न्याय खोज्दै इलाम देखि काठमाडौ सम्म आएकी छिन । र हलिे टोखामा बसिरहेकी छिन । देख्दा सोझो देखिने मुस्कान कसरी तिनको जालमा परिन भनेर आफै अचम्मित छिन । हेर्नुस यति सोझो मान्छेलाई फसाउन सक्ने कस्तो खाले पुरुष होलान उनी र उनका अझै नखुलिएका अरु कर्तुतहरु के के होलान ? हेर्नुहोस यो रहस्यमय भिडियो |