प्रकाश सपूतले पहिलो पटक दोहोरी गीतमा आफ्नी बहिनीलाई फकाउदै भने ‘धेरै न रिसाउ'(भिडियो)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया प्रकाश सुपतको अभिनयमा गणेश अधिकारी र दिपिका कंडलेकोएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोकप्रिय गायक एवम् सर्जक गणेश अधिकारी र लोकप्रिय वाल गायिका दिपिका कंडेलको आवाजमा ‘मेरा प्यारी बहिनि’ गितको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ |

प्रकाश सपुत दिपिका कन्डेल बबिता श्रेष्ठको अभिनयमा “मेरी बहिनी पियारी” बोलको गित दिपिका म्युजिकबाट बजारमा आएको छ।

गितको शब्द गणेश अधिकारीको रहेको छ भने संगित महनेन्द्र भण्डारीले गरेका हुन्। गितमा दाजु बहिनिको प्रसंशा गरिएको छ भनो भिडियोलाइ मौसम हिमालीले निर्देशन गरेका हुन्।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :