चर्चित गायक खुमन अधिकारी को ‘टोपी किनेको’ आज सार्बजनिक (भिडियो सहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा चर्चित गायक खुमन अधिकारी रबिन लामिछाने को शब्द तथा लय सिर्जनामा नयाँ लोकदोहोरी गीत ‘टोपी किनेको’ सार्वजनिक भएको छ । उक्त गित शिव दर्शन फिल्म्स अफिसियल युट्युब मार्फत भिडियो सार्वजनिक भएको हो ।

उक्त गितमा चर्चित गायक खुमन अधिकारी र रबिन लामिछाने, कल्पना दाहाल, रबिन बश्याल लगायत ग्रुप मा प्रकाश पराजुली , प्रितम पोख्रेल, जमुना सनम को स्वर रहेको छ ।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :