मदन कृष्णले ‘फूलबुट्टे सारी’ गाउदा हरिबंशले लास्टै हँसाए, हेर्नुस रबि, राजेश हमाल र निर शाह पनि चकित

काठमाडौँ | सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्। लामिछाने म्यानेजिङ डाइरेक्टर छन्। उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो। नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए। मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताए।

जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनले बताए। ग्यालेक्सीमा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लाल मोहर, सिधा कुरा, आविष्कारलगायत कार्यक्रम आउने भएको छ । यसका साथै न्युज 24 मा रबि लामिछाने प्रस्तोता रहेर आउने चर्चित कार्यक्रम सिधा कुरा जनतासंग कार्यक्रम पनि बन्द हुने भएको छ।यो कार्यक्रमले जनताको आवाज लाई बृहत रुपमा समेट्न सकेको हुनाले पनि यो कार्यक्रम चर्चित बनेको थियो। अब भने रबि लामिछानेले न्युज 24 छोडेर आफ्नै नयाँ च्यानल टिभी च्यानल खोल्दै छन् ।

हेर्नुहोस यसै प्रोग्राममा मह जोडीले हसाउनु हँसाए |