टिकटकमा भाइरल अर्की बिष्णु माझीको जादुमय स्वरले दुनियाँ चकित पर्यो, यति खतरा प्रतिभा हेर्नुहोस

काठमाडौ । अहिले लोक दोहोरीले नेपाली संगीत खाएको छ | लोक दोहोरीकी रानी भनेपछि जो कोहीको मनमा एउटै गायिकाको नाम आउछ उहाको नाम हो बिष्णु माझी । कतै मैले पनि तपाईको मनको कुरा त गरेन भनेर भनौ भनेपनि सबैलाई थाहा भएकै कुरा हो, बिष्णुको पारिश्रमिक यतिसम्म पुग्यो नेपालमा फिल्म खेल्ने नायकले पनि त्यति लिदैनन कि भनेर शंका समेत गरे । कुनै बेला २ लाखसम्म लिईन बिष्णु माझीले, त्यसैले गर्दानै हो उनका हरेक गितले नेपाली दर्शकको मन जित्यो ।

हो आज हामी उनै बिष्णु माझीस“ग दुरुस्तै आवाज भएर टिकटकमा भाईरल भएकी लक्ष्मी खड्काको बारेमा कुरा गर्दैछौ । जस्को घर धादिङ हो, र अहिलेको बसाई काठमाडौ हो । बिबिएस तेस्रो बर्षमा अध्ययनरत लक्ष्मी अहिले यता काठमाडौमा पढाईको शिलशिलामा छिन र उनले गित गाउदा सबैले उनलाई बिष्णु माझीको दोस्रो रुप पनि हुन भनेर भनिरहेका छन । सानैबाट गित गाउने शोक पालिरहेकी लक्ष्मीले प्राय बिष्णु माझीको गित धेरै गुनगुनाउने गरेको भन्छिन उनी । लगातार सुरिलो स्वरबाट सबैको मन जितेकी लक्ष्मीले टिकटकमा पनि एकाएक भाईरल भएर बिष्णु दिदीस“ग तुलना गरिदिएको भन्दै खुशी पनि छिन, हेर्नुस यिनको स्वर |