अन्ततः झा[क्री फसाउनेको भयो पर्दाफास, डिबि लिम्बू बल्ल आए मिडियामा, झा’क्री निर्दोष भएको तथ्य र प्रमाणहरु हेर्नुहोस (भिडियो सहित)

झाक्री जेल परेपछी पहिलोपटक डिबि लिम्बु मिडियामा आएका छन । थानमै थुक्ने आफ्ना सबै लुगा फुकालेर सारै नराम्रो हर्कत गरेपछी सबै भागाभाग भएको भन्दै सबै गाउँलेहरुले समेत भनेका थिए । केही समय अघिदेखि मोरङमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन । उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खने । सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए । आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए ।

भारतको एम्स हस्पिटलमा बिगत लामो समयदेखि उपचाररत बिरामी करिब ५० लाख खर्च गर्दा निको नभएको बिरामी ५ मिनेटमा निको बनाएर बिज्ञानलाई नै चुनौती समेत दिएका थिए । आमाबाबुले रुदै सुरुदेखिको सम्पुर्ण नालीबेली बताएको भिडियो सुपर अनलाइन टिभिमा हेर्न सक्नुहुनेछ । केहि दिन अगाडी झाक्रीको थानमा एक युवक आएर थानमै थुकेर आफ्ना शरीरमा भएका कपडा खोलेर झाक्री र माताहरुलाई थुकेर सारै नराम्रो हर्कत गरेपछी केही नगरी त्यहाबाट केही नगरी फर्काएपछी पुन दोश्रो पटक त्यहा ती युवा र उनका दाजुसहित पुगेपछी फेरि त्यस्तै हर्कत गर्न थालेपछी झाक्री र माताहरुले झाक्रीको विधि अनुसार खुकुरी नचाउदै माताहरुले कुटपिट गरेको भिडियो सबैमाझ आएको थियोे । त्यससँगै झाक्रीलाई प्रहरीले पक्राउ गरेको थियो । घटको सुरुदेखी आजसम्मको सम्पुर्ण कहानी बताउन डिबि लिम्बू पहिलोपटक मिडियामा आएका छन । त्यो दिनको घटनाको बारेमा डिबि लिम्बु र आर सि फुलाहाङ राईले सम्पुर्ण कुराहरु बताएका छन । ती युवाले थानमै लुगा खोलेर यस्तोसम्म हर्कत गरेको खुलासा भएको छ । झाक्रीलाई षड्यन्त्र गरि फसाएको भन्दै गाउँ नै उर्लीयो झाक्रीको पक्षमा । त्यो दिन युवाले थानमै यस्तोसम्म गरेको खुलासा । तीन सय घरधुरी रहेको गाउँ नै झाक्रीको पक्षमा उभिएको र झाक्रीको लागि जे गर्न पछि नहट्ने बताए । आज झाक्रीलाई डोर्‍याउने समाजसेवि डिबि लिम्बू मिडियामा आएका छन । जेल पर्नुको डरलाग्दो भित्री खेल यस्तो रहेछ कि सुनेर तपाई चकित पर्नुहुनेछ । डिबि लिम्बुले झाक्रीलाई फसाउनेको पर्दाफास गरेका छन । तलको भिडियोमा हेर्नुहोला सबै चकित हुनुहुनेछ ।