झाक्रीको थानमा थुक्ने युवा मानसिक रोगी हैन शिक्षक हो भन्दै गाउकै मान्छे मिडियामा (भिडियो सहित)

भाइरल झाक्री जेल परेका छन । थानमै थुक्ने आफ्ना सबै लुगा फुकालेर सारै नराम्रो हर्कत गरेपछी सबै भागाभाग भएको थियोे । थानमा थुकेर लुगा खोल्ने युवाको गाउमा पुग्दा यस्तोसम्म भनेका छन कि सुनेर सबै चकित बनेका छन । केही समय अघिदेखि मोरङमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन । उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खने । सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए । आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । भारतको एम्स हस्पिटलमा बिगत लामो समयदेखि उपचाररत बिरामी करिब ५० लाख खर्च गर्दा निको नभएको बिरामी ५ मिनेटमा निको बनाएर बिज्ञानलाई नै चुनौती समेत दिएका थिए ।

आमाबाबुले रुदै सुरुदेखिको सम्पुर्ण नालीबेली बताएको भिडियो सुपर अनलाइन टिभिमा हेर्न सक्नुहुनेछ । केहि दिन अगाडी झाक्रीको थानमा एक युवक आएर थानमै थुकेर आफ्ना शरीरमा भएका कपडा खोलेर झाक्री र माताहरुलाई थुकेर सारै नराम्रो हर्कत गरेपछी केही नगरी त्यहाबाट केही नगरी फर्काएपछी पुन दोश्रो पटक त्यहा ती युवा र उनका दाजुसहित पुगेपछी फेरि त्यस्तै हर्कत गर्न थालेपछी झाक्री र माताहरुले झाक्रीको विधि अनुसार खुकुरी नचाउदै माताहरुले कुटपिट गरेको भिडियो सबैमाझ आएको थियोे । त्यससँगै झाक्रीलाई प्रहरीले पक्राउ गरेको छ । त्यो दिनको घटनाको बारेमा माताहरु र झाक्रीले सम्पुर्ण कुराहरु बताएका छन । झाक्रीलाई फसाउन यस्तोसम्मको षड्यन्त्र गरियो भन्दै माताहरुले यस्तोसम्म सुनाए कि सुनेर सबै छक्क परे । ती युवाले थानमै लुगा खोलेर यस्तोसम्म हर्कत गरेको खुलासा भएको छ । झाक्रीलाई षड्यन्त्र गरि फसाएको भन्दै गाउँ नै उर्लीयो झाक्रीको पक्षमा । त्यो दिन युवाले थानमै यस्तोसम्म गरेको खुलासा । प्रत्यक्ष Live देख्ने गाउँलेहरु एकसाथ मिडियामा आएर खोले सुरुदेखिको सम्पुर्ण नालीबेली बताएका थिए । तीन सय घरधुरी रहेको गाउँ नै झाक्रीको पक्षमा उभिएको र झाक्रीको लागि जे गर्न पछि नहट्ने बताका थिए। जेल पर्नुको डरलाग्दो भित्री खेल यस्तो रहेछ । थानमा थुक्ने अनि लुगा खोलेर अनेक गर्ने युवाको मानसिक रोगी नभएको भन्दै गाउँलेहरुले यस्तोसम्म सुनाए कि सुनेर सबै चकित बनेका छन । ती युवाले २ वटा स्कुल पढाउने गरेको अनि उनलाई मानसिक रोगी भन्ने मान्छे नै रोगी हो भन्दै गाउँलेहरु जङ्गिएका छन ।को हुन त थानमा थुकेर लुगा खोल्ने युवा?,झाक्री फसाउने षड्यन्त्र नै भएको हो त! ? तलको भिडियोमा हेर्नुहोला सबै चकित हुनुहुनेछ ।